डेली

Romanized: delee, delii, deli

बाँसका चोया, बेत आदिद्वारा बनेको पेटारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत डल्लक]

१.
बाँसका चोया, बेत आदिद्वारा बनेको पेटारो।
२.
पहिले पहिले दही, मही आदि हालेर बोकिने बाँस वा बेतका चोयाबाट बुनेको भाँडो।

सम्बन्धित शब्दहरू