डेलिनु

Romanized: delinu

पेट डुम्म हुने किसिमले धेरै खानु; बुकुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [डेली+नु]

१.
पेट डुम्म हुने किसिमले धेरै खानु; बुकुल्याउनु।
२.
(अकर्मक क्रिया) तृप्त हुनु; अघाउनु।

सम्बन्धित शब्दहरू