डोङमेन

Romanized: dongamena, dongamen, donamen, donamena

छवटा तार भएको र टाउकोमा प्रायः घोडाको टाउको खोपिएको हुने, सेब्रुनाच र गीतमा बजाइने, टुङ्नाको ठुलो रूपको बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भोजपुरी ब.]

1
छवटा तार भएको र टाउकोमा प्रायः घोडाको टाउको खोपिएको हुने, सेब्रुनाच र गीतमा बजाइने, टुङ्नाको ठुलो रूपको बाजा।

सम्बन्धित शब्दहरू