डोऱ्याउनु
Romanized: doyaaunu, doyaunu
पशुहरूलाई डोरी आदिले बाँधेर घिच्च्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
पशुहरूलाई डोरी आदिले बाँधेर घिच्च्याउनु।
२.
सरासरी वा राम्ररी हिँड्न नसक्नेलाई कुनै आधार दिएर अथवा समातेर लैजानु।
३.
कसैलाई आफ्नो पछि पछि लगाएर हिँडाउनु वा लानु।