ड्यामड्याम
Romanized: dyaamadyaama, dyaamadyaam, dyaamadyama, dyamadyaama
लगालग मुक्क्याउने गरी; ढ्यामढ्याम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ड्याम+अ (द्वि.)]
१.
लगालग मुक्क्याउने गरी; ढ्यामढ्याम।
२.
एकपछि अर्को गर्दै पछारिएर।