ढँड्यान
Romanized: dhamdyaana, dhamdyaan, dhandyaana, dhamdyan
धेरै ढुङ्गा भएको, पानी नअड्ने वा उब्जाउ नहुने जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [ढाँड यान]
१.
धेरै ढुङ्गा भएको, पानी नअड्ने वा उब्जाउ नहुने जग्गा।
२.
ढाँड परेको ठाउँ वा जग्गा।