ढड्यान
Romanized: dhadyaana, dhadyaan, dhadyan, dhadyana
ढड्डी भएको ठाउँ; ढडेन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [ढड्डी/ढाँड+यान]
१.
ढड्डी भएको ठाउँ; ढडेन।
२.
ढाँड परेको जमिन; ढँड्यान।