ढङ्ग न रङ्गको
Romanized: dhangga na ranggako, dhanga na ranggako, dhangga na rangako, dhanga na rangako
ढङ्गरङ्ग केही नभएको; कुनै पनि सिप, गुण नभएको; ढङ्गमरु; ढाँचा न काँचाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
ढङ्गरङ्ग केही नभएको; कुनै पनि सिप, गुण नभएको; ढङ्गमरु; ढाँचा न काँचाको।