ढङ्ग न रङ्ग
Romanized: dhangga na rangga, dhangga na rangg, dhanga na rangga, dhangga na ranga
काम गर्ने तौरतरिका र जाँगर वा उत्सुकता केही नभएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
काम गर्ने तौरतरिका र जाँगर वा उत्सुकता केही नभएको अवस्था।