ढडेन
Romanized: dhaden, dhadena
काँस, खर आदि घाँस उम्रेको बाँझो जग्गा; ढड्यान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [ढड्डी+एन/यान]
१.
काँस, खर आदि घाँस उम्रेको बाँझो जग्गा; ढड्यान।
२.
ढड्डी नै ढड्डी भएको जग्गा।