ढर्रढम
Romanized: dharradham, dharradhama
दमाहा आदि बाजा ताल दिएर बजाउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
दमाहा आदि बाजा ताल दिएर बजाउने गरी।
२.
(नाम)
त्यसरी बजाउँदा आउने आवाज।