ढर्र
Romanized: dharr, dharra
दमाहा आदि बाजा बजेको शब्द आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
[अनुकरण मूल ढर्+र]
१.
दमाहा आदि बाजा बजेको शब्द आउने गरी।
२.
एकैचोटि धेरै तोप वा बन्दुकहरू पड्काउँदा आवाज आउने गरी।
३.
ठुलो शब्द आउने गरी अपानवायु छोडेर ।