ढलपल्याउनु

Romanized: dhalapalyaaunu, dhalapalyaunu

ढलपल बनाउनु; कुनै भाँडामा तरल पदार्थ टम्म पारेर भर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया/ प्रेरणार्थक क्रिया [ढलपल+याउ+नु]

1
ढलपल बनाउनु; कुनै भाँडामा तरल पदार्थ टम्म पारेर भर्नु।

सम्बन्धित शब्दहरू