ढलमल

Romanized: dhalamal, dhalamala

लर्खरिने वा लड्न खोज्ने गरी; ढलपल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [प्राकृत ढण्ढलिअ]

1
लर्खरिने वा लड्न खोज्ने गरी; ढलपल ।

सम्बन्धित शब्दहरू