ढल
Romanized: dhal, dhala
परेको वा फोहोर पानी बग्ने कुलेसोका किसिमले बनाइएको अथवा पाइप जडिएको पनालो; नाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत]
१.
परेको वा फोहोर पानी बग्ने कुलेसोका किसिमले बनाइएको अथवा पाइप जडिएको पनालो; नाला।
२.
एक किसिमको कुलो।