ढलान

Romanized: dhalaana, dhalaan, dhalan, dhalana

छाना, बरन्डा आदिमा डन्डी बाँधी सिमेन्ट, बालुवा र रोडा घोलेर ढाल्ने वा मिलाउने काम; साँचामा जमाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ढाल्+आन]

1
छाना, बरन्डा आदिमा डन्डी बाँधी सिमेन्ट, बालुवा र रोडा घोलेर ढाल्ने वा मिलाउने काम; साँचामा जमाउने काम।

सम्बन्धित शब्दहरू