ढलो

Romanized: dhalo

अग्लो ठाउँबाट होचो हुँदै गएको सजिलै पानी बग्ने जमिन; पानीढलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [ढल+ओ]

1
अग्लो ठाउँबाट होचो हुँदै गएको सजिलै पानी बग्ने जमिन; पानीढलो।

सम्बन्धित शब्दहरू