ढलाइ

Romanized: dhalaai, dhalai

ढल्ने वा ढाल्ने क्रिया-प्रक्रिया। [ढलाउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ ढल्/ढाल् (+आइ)]

१.
ढल्ने वा ढाल्ने क्रिया-प्रक्रिया। [ढलाउ+आइ]
२.
ढलाउने भाव, क्रिया वा प्रक्रिया।

सम्बन्धित शब्दहरू