ढलौट

Romanized: dhalaut, dhalauta

ढालेर बनाइएको वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [ढाल्+औट]

१.
ढालेर बनाइएको वस्तु।
२.
तामा र राङ मिसिएर बन्ने एक प्रकारको प्रसिद्ध धातु।

सम्बन्धित शब्दहरू