ढिगुर

Romanized: dhigur, dhigura

बर्सेनि सदस्यहरूले तोकिएको रकम बुझाउने र खरखाँचो भएको बेला त्यसबाट आफ्नो काम चलाउने, थकाली जातिमा प्रचलित एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [थ.]

1
बर्सेनि सदस्यहरूले तोकिएको रकम बुझाउने र खरखाँचो भएको बेला त्यसबाट आफ्नो काम चलाउने, थकाली जातिमा प्रचलित एक किसिमको साझा संस्था वा सङ्गठन।

सम्बन्धित शब्दहरू