ढिलाउनु
Romanized: dhilaaunu, dhilaunu
कामकाज गर्दा ढिलो वा बियाँलो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
कामकाज गर्दा ढिलो वा बियाँलो हुनु।
२.
काममा छिटोछरितो नभई सुस्त हुनु, जुम्सो हुनु।