ढिस्कानो
Romanized: dhiskaano, dhishkaano, dhishkano, dhiskano
किटेर नदेखाइने व्यक्तिका सट्टामा आउने शब्द; फलानो; ढिकानो; अमुक; स्त्री. ढिस्कानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सर्वनाम
1
किटेर नदेखाइने व्यक्तिका सट्टामा आउने शब्द; फलानो; ढिकानो; अमुक; स्त्री. ढिस्कानी।