ढिस्को
Romanized: dhishko, dhisko
माटो, ढुङ्गो आदिको अग्लो रास वा थुप्रो; जमिनको सानो थुम्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ ढिक]
1
माटो, ढुङ्गो आदिको अग्लो रास वा थुप्रो; जमिनको सानो थुम्को।