ढुकुमुकु

Romanized: dhukumuku

एक जना बस्ने र अरूले निहुरिएर उसको पिठ्यूँमा मुड्कीले बिस्तारै हिर्काएर खेलिने बालखेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल ढुक्+उ (द्वि.)]

1
एक जना बस्ने र अरूले निहुरिएर उसको पिठ्यूँमा मुड्कीले बिस्तारै हिर्काएर खेलिने बालखेल।

सम्बन्धित शब्दहरू