ढुङामाइ रनु

Romanized: dhungaamaai ranu, dhungaamai ranu, dhungamaai ranu, dhungamai ranu

मरेको मानिसको लुगा मसानघाटको बगरमा सुकाउने भएकाले त्यहीँबाट बनेको गालीसूचक शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
मरेको मानिसको लुगा मसानघाटको बगरमा सुकाउने भएकाले त्यहीँबाट बनेको गालीसूचक शब्द।

सम्बन्धित शब्दहरू