ढुटोपिठो
Romanized: dhutopitho
ढुटोपिठो (dhutopitho) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
ढुटोपिठो(१)
(विशेषण [ढुटो+पिठो])
१..
ढुटो तथा पिठोजस्तो मसिनो; चकनाचुर; धुलोपिठो।
२..
थिलथिलो; अशक्त।
ढुटोपिठो(२)
(नाम)
1.
अन्नशोधन गर्दा निस्केको अन्नको बोक्रो र धुलिएको पिठो।