ढुम्साउनु
Romanized: dhumsaaunu, dhumshaaunu, dhumshaunu, dhumsaunu
ढुस्स फुलाउनु; ढुस्स्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
ढुस्स फुलाउनु; ढुस्स्याउनु।
२.
ढुस्सा दिलाउनु; ढिम्क्याउनु।
३.
पेट बोक्ने तुल्याउनु।
४.
मैथुन गर्नु।