ढुम्सनु
Romanized: dhumshanu, dhumsanu
गर्भ बस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
गर्भ बस्नु।
२.
ढुम्म हुने गरी मुक्याउनु।
३.
मैथुन गर्नु।