ढुवानी

Romanized: dhuvaani, dhuwaani, dhuwani, dhuvaanee

मालसामानहरू एक ठाउँबाट अर्को ठाउँमा ओसार्ने काम; दुवाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ढुवाउ+आनी]

१.
मालसामानहरू एक ठाउँबाट अर्को ठाउँमा ओसार्ने काम; दुवाउने काम।
२.
ढुवाउँदा लाग्ने ज्याला; धुलदाम।

सम्बन्धित शब्दहरू