ढुवाउनु
Romanized: dhuvaaunu, dhuwaaunu, dhuwaunu, dhubaaunu
मालसामानहरू बोकाएर वा सवारीमा चलाएर एक ठाउँबाट अर्को ठाउँमा पुऱ्याउनु; ओसार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत ढाइअ+नु]
1
मालसामानहरू बोकाएर वा सवारीमा चलाएर एक ठाउँबाट अर्को ठाउँमा पुऱ्याउनु; ओसार्नु।