ढुसुढुसु
Romanized: dhushudhusu, dhusudhushu, dhushudhushu, dhusudhusu
निद्राले ग्रस्त भएर उङ्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वित्व <ढुसु]
1
निद्राले ग्रस्त भएर उङ्ने किसिमले।