ढुसढुस

Romanized: dhusadhus, dhusadhusha, dhushadhusa, dhusadhush

भुस, काठको धुलो आदि बोरामा कोच्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [द्वित्व <ढुस]

1
भुस, काठको धुलो आदि बोरामा कोच्दाको किसिमले।

सम्बन्धित शब्दहरू