ढेउ
Romanized: dheu
खात; रास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
खात; रास।
२.
ठुलो; डँडाक।