ढेउवा
Romanized: dheuvaa, dheuwaa, dheuv, dheuwa
ढेउवा (dheuvaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
ढेउवा(१)
(नाम)
1.
घिउतेल राख्ने एक खालको भाँडो।
ढेउवा(२)
(नाम)
1.
मानाको चौथाइ अट्ने सबभन्दा सानो आकारको काठको ठेकी।