ढेडु

Romanized: dhedu

हात, गोडा, मुख र पुच्छर कालो हुने ठुलो जातको वानर; लड्गुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ढड्डु]

1
हात, गोडा, मुख र पुच्छर कालो हुने ठुलो जातको वानर; लड्गुर।

सम्बन्धित शब्दहरू