ढेडी

Romanized: dhedee, dhedii, dhedi

कानमा लगाइने ढुङ्ग्रीका छाँटको चाँदीबाट निर्मित एक गहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कानमा लगाइने ढुङ्ग्रीका छाँटको चाँदीबाट निर्मित एक गहना।

सम्बन्धित शब्दहरू