ढेलो
Romanized: dhelo
माटो आदिको ठुलो डल्लो; चाकु आदिको चेप्टो र चाक्लो चक्का; चोइलो; चपरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
माटो आदिको ठुलो डल्लो; चाकु आदिको चेप्टो र चाक्लो चक्का; चोइलो; चपरो।