ढेल

Romanized: dhel, dhela

ढेल (dhel) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

ढेल(१)

(नाम)
१..
गुदद्वार।
२..
नितम्ब; चाक; पुट्ठो।

ढेल(२)

(नाम [गन्गा.])
१..
खेतमा भएका ठुल्ठुला डल्ला।
२..
चौडा आकारको नितम्ब; चाक; गुँदाभाग।
३..
माटोको डल्लो।

सम्बन्धित शब्दहरू