ढेसरो
Romanized: dhesharo, dhesaro
भद्दा खालको; छन्द न बन्दको; ढब्बु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
भद्दा खालको; छन्द न बन्दको; ढब्बु।
२.
बाक्लो; गाढा।