ढोलकी
Romanized: dholakee, dholakii, dholaki
दायाँपट्टि गजाले र बायाँपट्टि हातले धाप दिएर बजाइने पन्चैबाजा तथा नौमती बाजामा प्रयुक्त हुने तालबाजा; सानो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ ढोलक+ई)]
1
दायाँपट्टि गजाले र बायाँपट्टि हातले धाप दिएर बजाइने पन्चैबाजा तथा नौमती बाजामा प्रयुक्त हुने तालबाजा; सानो ढोलक।