ढोल
Romanized: dhol, dhola
काठको ढुङ्ग्रामा दुवैतिर छालाले मोहरिएको मृदङ्गका छाँटको ठुलो तालबाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
काठको ढुङ्ग्रामा दुवैतिर छालाले मोहरिएको मृदङ्गका छाँटको ठुलो तालबाजा।