ढोली

Romanized: dholee, dholii, dholi

ढोली (dholee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

ढोली(१)

(नाम [ढोल+ई])
1.
ढोल मिर्ने र बजाउने मानिस; दमाईं।

ढोली(२)

(नाम [प्राकृत ढोल्ल])
1.
दुई सयवटा पानका पात बाँधिएको मुठो।

सम्बन्धित शब्दहरू