ढोलङा
Romanized: dholangaa, dholanga, dholang, dholanaa
ढोलक, देउडा, धमारी, ढुस्को, ठाडो खेल आदिमा रमाउन प्रयोग गरिने बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ढोलक, देउडा, धमारी, ढुस्को, ठाडो खेल आदिमा रमाउन प्रयोग गरिने बाजा।