ढोल्नु

Romanized: dholnu

पानी, अन्न आदि थुप्रै पोख्नु, खत्त्याउनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत ढौल्+नु]

1
पानी, अन्न आदि थुप्रै पोख्नु, खत्त्याउनु ।

सम्बन्धित शब्दहरू