ढोल्यौडो
Romanized: dholyaudo
ढोली वा दर्जी बसोबास गर्ने टोल; त्यही जाति बसोबास गर्ने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ढोली वा दर्जी बसोबास गर्ने टोल; त्यही जाति बसोबास गर्ने ठाउँ।