ढोले
Romanized: dhole
ढोलजस्तो; ठुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [ढोल+ए]
१.
ढोलजस्तो; ठुलो।
२.
(नाम)
ढोल बजाउने व्यक्ति; ढोली।
३.
शरीर सबै कालो हुने एक जातको जङ्गली कौवा; डुमकाग।