ढ्यामढुम

Romanized: dhyaamadhuma, dhyaamadhum, dhyamadhum, dhyamadhuma

झ्यालढोका राम्ररी थुन्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. ढ्याम (द्वि.)]

१.
झ्यालढोका राम्ररी थुन्ने गरी।
२.
बन्दुक, तोप आदि पड्काउँदा आवाज आउने किसिमले।

सम्बन्धित शब्दहरू