ढ्यामढ्याम

Romanized: dhyaamadhyaama, dhyaamadhyaam, dhyaamadhyama, dhyamadhyaama

झ्यालढोकाहरू लगालग लाग्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [ढ्याम्+अ. (द्वि.)]

१.
झ्यालढोकाहरू लगालग लाग्ने गरी।
२.
बन्दुक, तोप आदि क्रमैले पड्कँदा आवाज निस्केर; ढ्याङढ्याङ।
३.
एकपछि अर्को गर्दै पछारिने वा बजारिने चालमा।
४.
ड्यामड्याम।

सम्बन्धित शब्दहरू