ढ्याम
Romanized: dhyaama, dhyaam, dhyam, dhyama
गोली पड्कँदा, ढोका लाग्दा र त्यस्तै केही हुँदाको आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गोली पड्कँदा, ढोका लाग्दा र त्यस्तै केही हुँदाको आवाज।