ढ्याम्म
Romanized: dhyaamma, dhyaamm, dhyamm, dhyamma
भ्यालाढोकाहरू एकाएक लाग्ने भएर, ढ्याप्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ढ्याम्+म]
१.
भ्यालाढोकाहरू एकाएक लाग्ने भएर, ढ्याप्प।
२.
पिठ्यूँमा मुड्कीले हान्दाको शब्द आउने गरी।
३.
तोप, बन्दुक आदि पड्काउँदा आवाज आउने किसिमले; ढ्याङ।
४.
पछारिने वा बजारिने चालसँग; ड्याम्म।